संसद विघटनको मुद्दा संवैधानिक इजलासको हेर्दाहेर्दैको पेसीमा

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ । फैसला दिन ढिलाई हुँदा अदालत र इजलासमाथि दबाब र प्रभाव बढ्न सक्ने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज हेर्दाहेर्दैको पेसी तोकेका हुन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमा पक्ष विपक्षका कानून व्यावसायी एवं एमिकस क्यूरीका विज्ञहरुको बहस नोट बुझेपछि अदालतले … Continue reading संसद विघटनको मुद्दा संवैधानिक इजलासको हेर्दाहेर्दैको पेसीमा